विशेष समाचार

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

काठमाडौं,फागुन २९ । राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत

देवघाटमा नुहाउँदै गरेका वृद्ध बेपत्ता

चितवन,फागुन २९ । तनहुँको देवघाट धाममा नुहाउने क्रममा बगाएर एक तीर्थयात्री बेपत्ता भएका छन् । देवघाट गाउँपालिका–५ त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा सोमबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले

आश्चर्यमा पार्ने मलेसियाको यो निर्णयले नेपालीको भविष्य के होला ?

काठमाडौं,फागुन २९ । आफ्नै देशका उद्योगी व्यवसायीलाई समेत आश्चर्यमा पार्ने गरी मलेसिया सरकारले यो महिनाको अन्त्यपछि विदेशी कामदारका लागि भिसा जारी नगर्ने अनिश्चित कालिन निर्देशन जारी गरेको छ । आप्रवासी

कति पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं,फागुन २९ । मंगलबार पनि सुनको भाउ स्थिर छ । नेपाली बजारमा छापावाला सुनको भाउ आज १ लाख २६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् सोमबार पनि

यस्तो छ आजको मौसम

काठमाडौँ,फागुन २९ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया

घरजग्गामा काम गर्नेका लागि ‘रिमा’ तालिम

काठमाडौं,फागुन २९ ।  बृहत इनभेस्ट्मेन्ट्स (बिआई) ले आयोजना गरेको २०औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ ।  तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल जग्गा तथा आवास

रातो मूलाको मूल्य वृद्धि

काठमाडौं,फागुन २९ । कालीमाटी बजारमा एक महीनामा ३५९ प्रतिशतले रातो मूलाको मूल्य बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत माघ २८ मा प्रतिकिलो औसत १२

बंगलादेश निर्यात : ८ रुपैयाँभन्दा माथि र ९ रुपैयाँभन्दा तलको औसत मूल्यमा किनबेच सहमति

काठमाडौं,फागुन २९ । नेपाल र बंगलादेशबीच नेपालबाट निर्यात हुने बिजुलीको मूल्यमा सहमति भएको छ । नेपालको प्रस्तावभित्रै रहेर बंगलादेश प्रतियुनिट मूल्यमा सहमत भएको हो । ऊर्जा मन्त्रालय र बंगलादेशका अधिकारीबीच

नुवाकोट लिखुले गर्‍यो घ्याङस्वारामा शैक्षिक कार्ययोजना तथा असल अभ्यास आदानप्रदान गोष्ठी

नुवाकोट,फागुन २९ । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले पर्यटकीय केन्द्र पञ्चकन्याको घ्याङस्वारामा शैक्षिक कार्ययोजना तथा असल अभ्यास आदानप्रदानको एक दिने गोष्ठी सम्पन्न गरेको छ। सोमबार एक भव्य कार्यक्रमका बीच गाउँपालिकाले