विशेष समाचार

कास्की केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं,फागुन २६ । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा

जनताको चाहनाअनुसारको गठबन्धन बनेको हो: हितबहादुर तामाङ

काठमाडौं,फागुन २६ । संस्कृति, नागरिक तथा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिलेको चार दलीय गठबन्धनले देश र जनताका लागि काम गर्ने बताएका छन् । गठबन्धन सुशासन र सामाजिक न्यायको माध्यमबाट संवृद्ध बनाउनका

उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती, मौरीपालनबाटै जोडे लाखौंको सम्पत्ति

ढोरपाटन (बागलुङ),फागुन २६ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश

१५० भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज (बाँके),फागुन २६ । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै: ७०० मिटर लम्बाई, एक अर्ब २० करोड लागत

खजुरा (बाँके),फागुन २६ ।  हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण शुरू भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल

नुवाकोटको छहरे-टोखा सडकखण्ड अन्तर्गत चापको बोट नजिकै स्कुटर दुर्घटना

नुवाकोट,फागुन २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोट मा स्कुटर दुर्घटना भएको छ। शुक्रबार दिउँसो त्रिशुलीबाट काठमाडौं जादै गरेको बा.४२ प ३५३८ नम्बर को स्कुटर दुर्घटना भएको हो।

ज्येष्ठ नागरिकलाई आद्यान्न सहयोग

धनकुटा,फागुन २५ । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका

देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु

रुपन्देही,फागुन २५ । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० शुरु भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नेपाल, भारत,

तारकेश्वरको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं,फागुन २५ । तारकेश्वर नगरपालिका वडा नम्बर ७ थापागाउँको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महाशिवरात्रीको अवसरमा लागेको मेलामा आउने दर्शनार्थीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको