विशेष समाचार

बिना अक्सिजन अष्ट्रेलियन पर्वतारोही एली पेपरले अन्नपूर्ण हिमाल चढ्ने

काठमाडौं,फागुन २७ ।अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् ।अष्ट्रेलियन पर्वतारोही पेपरले शनिबार एक पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला

मैत्रीपूर्ण टी-२० खेल : शनिबार हङकङसँग नेपाल पराजित

काठमाडौं,फागुन २७ । हङकङ विरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङ नेपाललाई ७३ रनले पराजित गरेको हो ।  हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले

महाशिवरात्रिका दिन गलेश्वरमा रु चार लाख भेटी संकलन

म्याग्दी,फागुन २७ । जिल्लको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन रु चार लाखभन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका

काभ्रेमा श्रीमतीले गरिन श्रीमानको हत्या

काभ्रे,फागुन २६। काभ्रेमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी श्रीमती ४० वर्षीया कमला परियारले हत्या गरेको अनुसन्धानबाट खुल्न

नदीमा हाम फाल्दा महिलाको मृत्यु

बाजुरा,फागुन २६ । बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले

अपहरणमा परेका २५० विद्यार्थी उद्धार गर्न नाइजेरियामा सेना परिचालन

कानो,फागुन २६ । नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको

हङकङसँग नेपाल पराजित

काठमाडौं,फागुन २६ । मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा १३९ बनाएर अलआउट भएको हो। विनोद भण्डारीले

करेन्ट लागेर शिक्षक सहित दुई जनाको मृत्यु

कालिकोट,फागुन २६ । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शिक्षकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनिक माध्यमिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र

बागमती प्रदेश सभाको बैठक मङ्गलबार बस्ने

काठमाडौं,फागुन २६ । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे  बस्ने भएको छ । यही फागुन १७ गते प्रदेश सभाको बैठकले अनुमोदन गरेको बजेट