भक्तपुर, बैशाख १२ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले अवरोध गरेका छन् । घरटहरा भत्काउने क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि डोजर फिर्ता

पाल्पा,बैशाख १२— जिल्लाको रामपुर नगरपालिका क्षेत्रमा रहेको निस्दी खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार रामपुर नगरपालिका–१ बैडा बस्ने ३९ वर्षीय खिमबहादुर खाणको शनिबार दिउँसो पौडी खेल्ने क्रममा

स्याङ्जा,बैशाख १२ — अविरल वर्षासँगै परेको चट्याङका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रबार साँझ करिब ७ बजे परेको चट्याङले कुखुरा फार्ममा समेत

काठमाडौं, वैशाख १२ । विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले प्रभावशाली जित हात पार्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई

काठमाडौं,बैशाख १२। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले अबदेखि सार्वजनिक यातायातमा विद्यार्थीलाई दिँदै आएको भाडा छुट नदिने घोषणा गरेको छ। महासंघले यातायात व्यवस्था विभाग ले विद्यार्थी छुट उपलब्ध गराउन पठाएको

नुवाकोट,बैशाख १२ । राजधानीको विभिन्न स्थानको सुकुम्बासी वस्तीमा डोजर चलिरहदा नुवाकोटको ढुङ्गे विदुर लगायतका विभिन्न स्थानमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाले सडक सीमाभित्र रहेका संरचनाहरूमा डोजर चलाएको छ। आयोजनाका अनुसार शनिबार पहिलो

काठमाडौं, वैशाख १२ । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र बनाएको छ। सोही क्रममा शनिबार बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दै काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा

काठमाडौँ,वैशाख १२ । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन,

काठमाडौँ,वैशाख १२- राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । दसौँ भूकम्प स्मृति दिवसको