विशेष समाचार

तरुलमा आत्मनिर्भर बन्दै नेपाल, ‘कुल खपतको ९५ % हिस्सा स्वदेशमै उत्पादन’

काठमाडौं,पुस २८ । अरु बेलाभन्दा माघे संक्रान्तिमा बढी खपत हुने तरुलमा नेपाल आत्मनिर्भर बन्दै गएको छ ।स्वदेशकै उत्पादनले माग धान्न सक्ने अवस्थामा पुगेपछि आयात पनि घटेको व्यापारी बताउँछन् । कालीमाटी

शुक्रबार राति भूकम्प

काठमाडौँ,पुस २८ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति साढे ११ बजे गएको भूकम्प ४.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन

दाङमा गएराति बस दुर्घटना, मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं,पुस २८ । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट गएराती बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं

नुवाकोटको जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न

नुवाकोट, पुस २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा एक कार्यक्रम बीच वार्षिकोत्सब

टोखाको चाकुको चर्चा

काठमाडौं,पुस २७ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई

काबुलमा विस्फोटः दुई जनाको मृत्यु, १२ घाइते

एजेन्सी,पुस २७ । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवन,पुस २७ । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु

अबको चार दिनपछि मेलम्चीको पानी काठमाडौं आइपुग्ने

काठमाडौँ,पुस २७ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार

१ हजार दरको ५ थान नक्कली नोटसहित मनिषा न्यौपाने पक्राउ

काठमाडौँ,पुस २७ । काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक जना प्रक्राउ गरेका छन् । काभ्रे नवबुद्ध नगरपालका १० घर भएकी २५ वर्षीया