विशेष समाचार

विद्युत विच्छेद गरिएका २३ उद्योगमा पुनः लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं,पुस २७ । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत उपलब्ध गराउने भएको छ । शुक्रबार

गर्व छ एकीकरणका नायकप्रति

काठमाडौं,पुस २७ । घुसखोर, घुस दिने र लिनेहरू राष्ट्रका शत्रु हुन् ।” “नेपाल दुई ढुङ्गाबिचको तरुल हो ।” यी भनाइ हुन् पृथ्वीनारायण शाहका । बाइसे र चौबिसे राज्यलाई एकीकरण गरी

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाडौँ,पुस २७। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम

चालिस हजार दुध किसानको बाइस करोड भुक्तानी बाँकी

चितवन,पुस २७ । चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन

लगानी सम्मेलनमा सम्झौताको तयारी

काठमाडौं,पुस २७ । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै

नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महीनाभित्र ‘ब्रेक थ्रु’को तयारी

कीर्तिपुर,पुस २७ । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी छ । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको

रामबहादुर बम्जनलाई लगाएको आरोप झुठो सावित होस्- हितबहादुर तामाङ

काठमाडौं,पुस २७ । नेकपा माओवादीका नेता एवं नुवाकोटका संघीय सांसद हितवहादुर तामाङले विवादित रामबहादुर बम्जनबारे आफ्नो धारणा व्यक्त गरेका छन् । सांसद तामाङले बिहिवार सामाजिक संजाल फेसबुक मार्फत विवादित बम्जनबारे

नुवाकोट शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने

नुवाकोट, पुस २६ । यही पुस २९ र माघ १ गते हुने शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरण