
काठमाडौँ,पुस २६ । भोलि अर्थात पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदासँगै सरकारी

धनगढी,पुस २६ । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो

सर्लाही,पुस २६ । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो

काठमाडौँ,पुस २६। काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा।विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको

काठमाडौँ,पुस २६ । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका

काठमाडौँ,पुस २६। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय पाएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग रहने स्वघोषणा गरेका छन् ।

काठमाडौँ,पुस २६ । विश्वकै सबै भन्दा लामा हुने भनिएको मुक्तिनाथ केवल परियोजनाको डिपीआर (डिटीयल प्रोजेक्ट रिपोर्ट) तयार भएको छ ।परियोजना विकासकर्ता मुक्तिनाथ दर्शन प्रालीले बुधवार लगानी बोर्डलाई डिपीआरको रिपोर्ट बुझाएको

काठमाडौँ,पुस २६ । पछिल्लो सयम सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३००

रसुवा,पुस २६ । पौषे औशीको अवशरमा बिहीबार बिहानैदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल