विशेष समाचार

यतिबेला हामीलाई थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह

काठमाडौँ,भदौ १७– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु

एकैदिन ८ हजार ८०० रूपैयाँले घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौं,भदौ १७ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । हिजाे ताेलामा ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,भदौ १७ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ,भदौ १७। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ बेपत्ता

काठमाडौं, भदौ १७ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म देशका विभिन्न स्थानमा गरी १ हजार १ सय २७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

चितवन, भदौ १७ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये १२९

बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

पश्चिम नवलपरासी, भदौ १७ । भोटेकोशी–त्रिशूली हुँदै नारायणी नदीमा बगेका बाढीपीडितका नौ शव भारतमा फेला परेपछि नेपाल ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५

भोटेकोशी बाढीको आठौं दिन : नुवाकोटमा दुई हजारभन्दा बढी घर बगेको दाबी, पुनःस्थापनाको माग चर्कियो

विदुर, भदौ १७ — भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सरकारी निकायले करिब आठ सय घर बगेको प्रारम्भिक तथ्यांक

भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि मंगला अमात्यले दिइन् एक करोड आठ लाख

काठमाडौँ, भदौ १७ । काठमाडौँको छाउनी निवासी मंगला अमात्यले भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड आठ लाख रुपैयाँ सहयोग गरेकी छन्। अमात्यका प्रतिनिधि अरुण