विशेष समाचार

नुवाकोटको बेलकोटगढीमा २० वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन

नुवाकोट कात्तिक २६ । बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा

दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु

दाङ कात्तिक २६ । दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर,

गलत नीतिका कारण कोरोना मृत्युदर उकालो

काठमाडौं, कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले कार्यदल गठनपछि विज्ञप्तिमार्फत भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी

विना दर्ता सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडौं, कार्तिक २६। विभिन्न ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक

लोकसेवा आयोगद्वारा प्राविधिक तर्फ झण्डै ३ सय पदमा विज्ञापन

काठमाडौं, कार्तिक २६ । आज बुधबार लोकसेवा आयोगद्वारा निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको

प्रधानमन्त्री ओली आज संखुवासभा जादै

काठमाडौं,कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओली आज सङखुवासभा जादै छन् । प्रधानमन्त्री ओली संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा (अरुण तेश्रो) को अनुगमन गर्न जान लागेका हुन् । प्रधानमन्त्री ओली

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि

एजेन्सी,कात्तिक २६ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि

११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ

लमजुङ कात्तिक २५ । जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका १

कात्तिक २७ गते सचिवालयको बैठक बोलाउन नेकपा अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौं कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका छन्। आज अपरान्ह ओलीलाई