विशेष समाचार

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारणसभा सम्पन्‍न

काठमाडौं असोज ३० । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा सम्पन्‍न भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन मानव दुरी, अनिवार्य मास्क लगाउने लगायत स्वास्थ्य मापदण्ड अपनाई प्रतिष्ठानको

बाँके र लुम्बिनीमा कोरोनाबाट २ जनाको मृत्यु

काठमाडौं असोज ३० । बाँके र लुम्बिनीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बाँकेको कोहलपुरस्थित

वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय पुग्यो

काठमाडौं, असोज ३० । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तिब्र वृद्धि भएको छ । प्रदेशमा बिहिवार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भएको प्रदेशको

नेप्से परिसूचकको कसीमा अर्थमन्त्री

काठमाडौं, असोज ३० । पहिलोपटक अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा विष्णु पौडेल २९ औं वरीयातमा थिए । हाल दोस्रोपटक उनी ३३औं अर्थमन्त्रीका रुपमा नियुक्त भएका छन्  । प्रधानमन्त्री केपी

यसकारण ईश्वर पोखरेलको जिम्मेवारी सीमित गरियो

काठमाडौं,असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित

सिकाइमा अनलाइन प्रभावकारी

काठमाडौँ, असोज ३० । कोरोना संक्रमण बढिरहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने

चितवनमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको वृद्धि, आइसियुमा बेड पाउनै मुस्किल

चितवन, असोज ३० । चितवनस्थित भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेको छ। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धिसंगै अस्पतालमा आइसियुको अभाव हुन थालेको हो। कोभिड १९ कोरोनाका विरामी राखेर

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

एजेन्सी असोज २९ । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको