
काठमाडौं भदौ २६ । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी

काठमाडौं भदौ २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले चैतमा महाधिवेशन गर्ने भएको छ । नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

काठमाडौं भदौ २६ । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका

काठमाडौं भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।

काठमाडौं भदौ २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीलाई अनुमोदन गर्ने निर्णय गरेको छ। नेकपाभित्रै चर्को विवादमा परेको एमसीसी संशोधन र परिमार्जन

काठमाडौं भदौ २६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका

काठमाडौं भदौ २६ । झन्डै डेढ महिनादेखि अवरुद्ध भएको नेकपा स्थायी कमिटी बैठक आज शुक्रबारदेखि पुनः सुरु भएको छ। बिहान ११ बजेदेखि जारी बैठकको सुरुमै मन्तव्य राखेर अध्यक्ष तथा प्रधानमन्त्री

काठमाडौं भदो २६ । कक्षा ११ को आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरणलगायत काम विद्यालय सञ्चालनमा आएपछि मात्रै थालिने भएको छ। सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आन्तरिक मूल्यांकनको

काठमाडौं भदौ २६ । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते