विशेष समाचार

अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन पालिकालाई सरकारको निर्देशन

काठमाडौं भदौ ९ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको छ । विभिन्न जिल्ला तथा पालिकामा निषेधाज्ञाका कारण दैनिक

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार

चितवन,भदौ ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित आइसोलेसन वार्डबाटै भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको

हङकङमा एउटै व्यक्तिमा दुई पटक कोरोना संक्रमण देखियो, वैज्ञानिक आश्चर्यमा

काठमाडौं, भदौं ९ । हङकङमा एउटै व्यक्तिमा दुई पटक कोरोना संक्रमण पुष्टी भएको छ। यो घटना सार्वजनिक भएपछि वैज्ञानिक नै आश्चर्यमा परेका छन् । यो संसारकै पहिलो घटना भएको उनीहरुले

कोरोना संक्रमणबाट शेर्पा संघ यूकेका अध्यक्ष शेर्पाको ज्यान गयो

लन्डन भदौ ९ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको छ । ५१ वर्षीय शेर्पाको सोमबार दिउँसो १:१५ बजे लन्डनको सेन्ट थोमसेज

कोभिडका लागि ९८४ आईसीयू, ४९० भेन्टिलेटर तर जनशक्ति २९ जना

काठमाडौं,भदौ ९ । आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्व अध्यक्ष प्राडा सुवास आचार्य भन्छन्, ‘हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण

काठमाडौं उपत्यकाका स्थानीय तहले दिने सेवा भदौ १५ सम्म स्थगित

काठमाडौँ, भदौ ९ । उपत्यका काठमाडौंका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै

कोरोनाविरुद्ध खोपको नेपालमा परीक्षण अनुमति

काठमाडौँ, भदौ ९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले

काठमाडौंसहित ४ जिल्लामा सोमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

काठमाडौं भदौ ८ । काठमाडौं, ललितपुरसहित ४ जिल्लामा सोमबार ४ जनाको मृत्यु भएको छ । विभिन्न अस्तापलले दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा

वाग्मती प्रदेश : सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

काठमाडौं भदौ ८ । सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थायी बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सोमबार सिंहदरबारमा भएको