विशेष समाचार

नुवाकोटको लिखुमा १८७ जनाको स्वाब संकलन

साझापथ संवाददाता नुवाकोट,भदौ ७ । नुवाकोटको लिखु गाउँपालिकाले समुदायस्तरमै कोरोना फैलिएको आशंकामा आइतबार स्वाब संकलनलाई तिव्रता दिइएको छ। कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङलाई आधार मानेर आइतबार १८७ जनाको स्वाब संकलन गरिएको

स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं, भदौ ७ । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकमाथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारले निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले

काठमाडौं उपत्यका सहित देशका ४८ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं भदौ ७ । कोरोना संक्रमणको जोखिमका कारण देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। आफ्नो जिल्लामा निशेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि जोखिम अनुसारको

काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

काठमाडौं भदौ ७ । काठमाडौं,भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो

नेपाल-भारतबीच विवादित लिपुलेक क्षेत्रमा चीनले सैन्य गतिविधि बढायो

काठमाडौं भदौ ७ । नेपाल र भारतबीच सीमा विवाद चुलिरहेको बेला लिपुलेक क्षेत्रमा चीनले आफ्नो सेना तैनाथ गर्ने तयारी गरेको छ । लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको तयारी

काठमाडौं भदौ ७ । सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई

दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट ४ लाख सहयोग

तनहुँ भदौ ७ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार दिवंगत बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त ४ लाख ३१ हजार ९५१ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७७ पुग्यो

साझापथ संवाददाता नुवाकोट,भदौ ७ । नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । आइतबार तादी गाउँपालिकाका ७० वर्षिया वृद्धामा कोरोना संक्रमण पुष्टिसंगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको हो। संक्रमित

काठमाडौं उपत्यकामा थपिए १६६ संक्रमित

काठमाडौं,भदौ ७ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना