
काठमाडौं साउन २३ । सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन् । डिल्ली बजारस्थित कारागारका जेलर

काठमाडौं,साउन २३। कोरोना भाइरसका कारण रोकीएको कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नगर्न राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरसको जोखिम झनै बढेको भन्दै बोर्डले

काठमाडौं,साउन २३ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि ‘सट डाउन’ हुने भएको छ । आउदो आइतबारदेखि लागु हुनेगरी सट डाउन हुने काठमाडौंका

काठमाडौं साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति

गुल्मी,साउन २३ । गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षिय बेगबहादुर क्षेत्री रहेको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ

नुवाकोट,साउन २३ । नुवाकोटमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको दिनमा संक्रमित बिरामीको ‘कन्ट्रयाकट्रेसिङ्ग’का आधारमा सात जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद

ललितपुर साउन २३ । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण

पर्सा साउन २३ । पर्सामा थप १४२ कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये

सिरहा २३ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सिरहा गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका