विशेष समाचार

प्युठानको स्वर्गद्वारी नगरपालिकाले दियो १ सय ९२ महिलालाई सुत्केरी कोसेली

प्युठान।प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाले १ सय ९२ जना सुत्केरी महिलालाई कोसेली वितरण गरेको छ । स्वर्गद्वारी नगरपालिकाले नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर ‘उपमेयरसँग कोसेली’ कार्यक्रम’अन्तर्गत कोसेली वितरण गरेको

रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु

काठमाडौं । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको एक रिसोर्टमा अचेत अवस्थामा फेला परेका आठै जनाको मृत्यु भएको छ । थाहा नगरपालिका वडा नम्बर-४, दामनको एभरेस्ट पानोरमा रिसोर्टमा मंगलबार विहान अचेत अवस्थामा

पोखरीमा डुबेर अर्घाखाँचीमा दुई बालिकाको मृत्यु

अर्घाखाँची । पाेखरीमा डुवेर दुई बालिकाकाे मृत्यु भएकाे छ । अर्घाखाँचीकाे सन्धिर्खक शान्ति बगैचामा रहेकाे पाेखरीमा अाज डुवेर २ जना बालिकाकाे मृत्यु भएकाे हाे । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश

पत्रकारद्वय लामिछाने र कडेललाई दियो अदालतले सफाई

चितवन,पत्रकारद्वय रवी लामिछाने र युवराज कडेललाई अदालतले सफाई दिएको छ।जिल्ला अदालत चितवनमा हिजो(आइतबार) भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकारद्वय लामिछाने र कँडेललाई सफाई दिएको

सोनाम ल्होछारको तीन दिन सार्वजनिक बिदा

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।गाउँ पालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो

अस्ताए बिश्वकै होचा खगेन्द्र

कास्की। विश्वकै होचा व्यक्तिको रुपमा चिनिएका खगेन्द्रको निधन भएको छ।होचा ब्यक्तिको बिश्व कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापा मगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । निमोनियाबाट ग्रसित खगेन्द्रलाई मणिपाल

दुई बच्चा बोकेर आमाबाबु पुलबाट हाम फालेपछी

साझापथ,काठमाडौ।धादिङ स्थित रोराङ गाउँपालिकाको बाँदरेकाे झाेलुङ्गे पुलबाट दुई बच्चा बोकेर आमाबाबु पुलबाट हाम फालेका छन। दुई बच्चासहित दम्पती त्रिशूली नदीमा किन हाम फाले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उक्त झोलुङ्गे

काठमाडौ लगायत पहाडी भूभागमा झरी,यस्तो छ भोलिको मौसम

काठमाडौं ।काठमाडौ लगायत पहाडी भूभागमा अहिले(शुक्रबार बिहान )झरी परिरहेको छ।नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालको पश्चिमी, मध्य

स्कारपियोसग मोटरसाइकल ठोक्किदा युवकको ज्यान गयो

काठमाडौं ।स्कारपियोसग मोटरसाइकल ठोक्किदा युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनार रहेका छन । शंकरापुर नगरपालिका साखु स्थित काठमाडौँबाट मेलम्ची जाँदै गरेको