विशेष समाचार

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमारको शव परिवारले बुझ्यो, १० लाख राहतको सहमति

चितवन साउन १८ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ

केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन सिन्धुपाल्चोक प्रशासनको आग्रह

सिन्धुपाल्चोक साउन १८ । चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ताल फुटेमा भोटेकोसी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत

बारामा आइतबारदेखि अनिश्‍चितकालीन निषेधाज्ञा, बाँकेमा घर बाहिर ननिस्कन आग्रह

काठमाडौं साउन १८ । बारामा आइतबारदेखि पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, कोरोना पुष्टि भएका दुई जनालाई अस्पताल पठाइयो

काठमाडौं साउन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । महाशाखामा कार्यरत दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो । साथै एसएसपी भिमप्रसाद ढकालसहित

कोरोना अपडेट : पर्सामा थप १ महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ५८ पुग्यो

काठमाडौं साउन १८ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । पर्साको वीरगन्जस्थित वयोधा अस्पतालमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएसँगै कुल मृतक ५८ पुगेको

कोरोनाको ‘हटस्पट’ बन्दै पर्साको वीरगन्ज, मेयर सरावगीका परिवारका २ सहित थप ४५ जनामा संक्रमण

पर्सा साउन १८ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका कोरोना भाइरस (कोभिड १९) को ‘हटस्पट’ बन्दै गएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं,साउन १७।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।निगमले शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र

उपचारमा सहयोग गर्न क्यान्सरपीडितको अपील

काभ्रेपलाञ्‍चोक साउन १७ । काभ्रे चौरीदेउराली गाउँपालिका १ सानो वाङथली, गोदामचौरका २५ वर्षीय क्यान्सरपीडित विष्णुमान तामाङले आफूलाई उपचारमा सहयोग पुर्‍याउन अपील गरेका छन् । विष्णु तामाङ रङ लगाउने काम गर्दै

राष्ट्रियसभा मातहतका विषय समितिमा रहने सदस्य मनोनयन

काठमाडौं साउन १७राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समिति पुनर्गठन गरेका छन्। नियमावली अनुसार समितिको कार्यवधि दुई वर्ष हुने व्यवस्था छ। शुक्रवार समिति गठन भएको दुई वर्ष पुगेको थियो। शनिवार