
रसुवा । नेपाल प्रेस युनियन रसुवामा सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले कोइरालाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध गरेको हो । समितिको उपाध्यक्षमा

नुवाकोट । सबै नेपालीले एकअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्ने नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतले बताएका छन्।माघ १८ गते अर्थात् हिजो शनिबार २८५६ औँ सोनाम ल्होछारको अवसरमा तार्केश्वर गाउपालिकाको वडा नं

सुनसरी। सुनसरी जिल्लाको तित्रीवनामा भएको गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ।मृत्यु हुनेहरुमा झापाको भद्रपुर स्थायी घर भएका ६५ वर्षीया डोलमाया कोइराला र ७५ वर्षीय हेमराज कोइराला, त्यस्तै माइक्रो चालक

दाङ।दाङ जिल्लाको तुलसीपुर महोत्सवमा चर्चित गायिका रितु कंडेलले दर्शकको वाहवाही पाएकी छिन।आज अर्थात शनिबारको महोत्सवमा जब गायिका रितु आऊ न आऊ.. बोलको गीत गुनगुनाउदै स्टेज प्रवेश गरिन,दर्शक दिर्घाबाट निरन्तर हुटिङ

काठमाडौ।आज नेपाली हिन्दु धर्मावलम्बीले विद्याकी देवी सरस्वती माताको धुमधामका साथ पुजा आराधना गरेर मनाउदैछन।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आज अर्थात बिहिबार परेको छ ।

काठमाडौ।नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुने भएको छ।उद्घाटन नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हुने पञ्चकन्याँ गाउँपालिकाका अध्यक्ष रमेश लामाले बताउनुभयो।उनका अनुसार यसप्रकारको प्रतियोगिता पञ्चकन्याँ गाउँपालिकामा

इटहरी ।घुम्न हिडेका युवकको निर्वस्त्र शव भेटिएको छ । झापाको बिर्तामोड–५ घर भएका २० वर्षीय अभिषेक कटवालको निर्वस्त्र शव भेटिएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एक साताअघि घुम्न निस्किएका अभिषेकको

नुवाकोट।पदयात्रामा हराइरहेका दुई युवा मृत अवस्थामा भेटिएका छन्।उनीहरु नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट दस दिन अघिदेखि हराइरहेका थिए। हराएका द्वय सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङ्गेल ह्योल्मो र काठमाडौ

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएका छन।उनी नेपालको झापा जिल्ला हुँदै सिलगुडी तर्फ प्रवेश गरेका हुन।यस अघि उनी लामो समय झापा बसेका थिए भने सोही मार्ग प्रयोग गर्दै