
काठमाडौ।भक्तपुरमा साथीसाथी बिच सामान्य विवाद हुँदा छुरा प्रहार गरि आफ्नै साथीको हत्या भएको छ। मदिरा सेवन गरी छुरा छुरा प्रहार गर्दा एक किशोरको मृत्यु भएको हो। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको

राम बहादुर बिश्वकर्मा,प्युठान । पुर्व गृह सहायक राज्यमन्त्री टंक बहादुर बिष्टको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मृगौला र सुगर रोगको समस्या झेल्दै आउनु भएका बिष्टको गौतमबुद्ध सामुदायिक

सुर्खेत। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल छाउगोठ भत्काऊ अभियानमा सुर्खेत पुगेका छन् ।कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयोजित एक कार्यक्रम बीच छाउगोठ अन्त्य तथा मर्यादिन महिनावारी प्रवर्द्धन बिषयक प्रदेश स्तरीय एक दिने

प्युठान।प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाले १ सय ९२ जना सुत्केरी महिलालाई कोसेली वितरण गरेको छ । स्वर्गद्वारी नगरपालिकाले नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर ‘उपमेयरसँग कोसेली’ कार्यक्रम’अन्तर्गत कोसेली वितरण गरेको

काठमाडौं । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको एक रिसोर्टमा अचेत अवस्थामा फेला परेका आठै जनाको मृत्यु भएको छ । थाहा नगरपालिका वडा नम्बर-४, दामनको एभरेस्ट पानोरमा रिसोर्टमा मंगलबार विहान अचेत अवस्थामा

अर्घाखाँची । पाेखरीमा डुवेर दुई बालिकाकाे मृत्यु भएकाे छ । अर्घाखाँचीकाे सन्धिर्खक शान्ति बगैचामा रहेकाे पाेखरीमा अाज डुवेर २ जना बालिकाकाे मृत्यु भएकाे हाे । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश

चितवन,पत्रकारद्वय रवी लामिछाने र युवराज कडेललाई अदालतले सफाई दिएको छ।जिल्ला अदालत चितवनमा हिजो(आइतबार) भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पत्रकारद्वय लामिछाने र कँडेललाई सफाई दिएको

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।गाउँ पालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो

कास्की। विश्वकै होचा व्यक्तिको रुपमा चिनिएका खगेन्द्रको निधन भएको छ।होचा ब्यक्तिको बिश्व कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापा मगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । निमोनियाबाट ग्रसित खगेन्द्रलाई मणिपाल