विशेष समाचार

खरेलले देउवासँग भेटे, शीर्ष नेतासँग निर्वाचन वातावरणबारे सघन छलफल

काठमाडौं,पुस ११ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ। शुक्रबार खरेल महाराजगञ्जस्थित देउवाको निवास पुगेर छलफल गर्नुभएको हो। भेटका

आज एकैदिन ताेलामा १८०० रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौ,पुस ११ । पछिल्ला दिनयता लगातार बढेको सुन-चाँदीको मूल्य लगातार बढीरहेको छ । हिजो बिहिबार घटेको सुनचाँदीको मूल्य आज फेरी बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

आचारसंहिता कस–कसलाई लाग्छ ? निर्वाचन स्वच्छ बनाउन आयोगको कडा तयारी

काठमाडौ,पुस ११ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले लागू गर्ने निर्वाचन आचारसंहिताबारे सर्वसाधारणमा चासो बढेको छ ।निर्वाचन आयोगले तयार पारेको

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, पुस ११ ।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३

आज जेष्ठ नागरिक दिवस: विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ,पुस ११- ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ,पुस ११- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक

पशुपतिनाथमा धनुर्मास पूजा गरियो

काठमाडौँ,पुस ११- सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ

समयमै निर्वाचन हुने सरकारको प्रतिबद्धता, कुनै अन्योल छैन : सञ्चारमन्त्री खरेल

काभ्रेपलाञ्चोक, पुस ११ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभएको छ। बिहीबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका

नुवाकोट क्षेत्र–१ बाट प्रचण्ड पहिलो प्राथमिकतामा सिफारिस

नुवाकोट, पुस ११ । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नुवाकोटको जिल्ला बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। बिहीबार साँझ सम्पन्न बैठकले नुवाकोट संघीय