विशेष समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज काठमाडौं आउँदै

काठमाडौं,पुष १२ । प्रतिनिधिसभा विघटनपछि गहिरिदैँ गएको राजनीतिक संकटको बेला आइतवार उत्तरी चीनका अधिकारीहरूले नेपाल भ्रमणमा आउदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी

एकल गायनमा राज्यमन्त्री मानन्धरद्वारा विश्व रेकर्ड कायम

काठमाडौ,पष ११ । बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उनले उक्त रेकर्ड कायम गरेका हुन

नेपालमा मन्त्रिपरिषद् हेरफेर, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौं पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त पदमा मन्त्रीहरु नियुक्त गरिएको हो

दाहाल-नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

काठमाडौं,पुष १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने

वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं, पुस ९ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा

५० जना नेपालीले लगाए कोरोना खोप

काठमाडौ,पुष ८ । अमेरिकाका रहेका नेपालीले कोरोना विरुद्धको खोप लगाएका छन् । सबै अस्पतालमा खोप पुगेपछि टाक्टर तथा नर्सले पहिलो चरणको खोप लगाएका हुन् । कोरोनाविरुद्धको अभियानमा फ्रन्टलाइनमा काम गरेका

अन्ततःफुट्यो नेकपा, औपचारिक घोषणा मात्र बाकी

काठमाडौं, पुस ८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ । तर दुवै पक्षले

आगामी मंसिरमा महाधिवेशन गर्ने नेकपा ओली समूहको निर्णय

काठमाडौं पुस ७ । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले आगामी २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे अध्यक्ष

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं,पुष ७ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल