विशेष समाचार

भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनामा सरकार सक्रिय : प्रधानमन्त्री शाह

काठमाडौं,भदौ १५ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको छैटौँ दिनसम्म सरकार खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनमा सक्रिय रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री

भोटेकोशी बाढीका कारण नुवाकोट विदुरका सबै विद्यालय बन्द

नुवाकोट,भदौ १५ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिपछि विदुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने भएका छन्। विदुर नगरपालिकाले सोमबार

भोटेकोशी बाढी उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक

काठमाडौं,भदौ १५। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा परेकाहरूको खोज तथा उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ। बाढी प्रभावितको खोज, उद्धार तथा राहतबारे जानकारी दिन मन्त्रालयले आज आयोजना

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल

काठमाडौं,भदौ १५ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको

बाढीमा ७३ परिवारका सदस्य बेपत्ता, बालबालिकाको शिक्षा र राहतका लागि भोटेकोसी गाउँपालिकाले पहल थाल्यो

सिन्धुपाल्चोक, भदौ १५ — रसुवाको भोटेकोसी खोलामा आएको बाढीबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ७३ परिवारका सदस्य बेपत्ता भएपछि गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको

रसुवा बाढीका मृतकको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौं,भदौ १५ । रसुवामा आएको भीषण बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ,भदौ १५ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको खोजी सकियो, मानवीय उपस्थिति भेटिएन

रसुवा,भदौ १५— भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिस हुनसक्ने आशङ्कामा गरिएको खोजी कार्य पूरा भएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का भएपछि नेपाली

त्रिशूली बाढीपीडितलाई हवाईमार्गबाट राहत, उद्धारमा तीव्रता

रसुवा,भदौ १५ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक तथा पुल बगेर स्थलमार्ग अवरुद्ध भएपछि सरकारले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा हवाईमार्गबाट राहत तथा उद्धार कार्यलाई