विशेष समाचार

भोटेकोशी बाढीपछि पुनःस्थापनामा सरकार, ११ हजार ८८४ जनाको उद्धार

काठमाडौँ,भदौ १६ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणको चरणबाट पुनःस्थापनातर्फ अघि बढेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको

त्रिशूली वारिपारि आवागमन सहज बनाउन वैकल्पिक मार्ग र तुइन निर्माणलाई तीव्रता

नुवाकोट,भदौ १६— बाढी तथा पहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि नुवाकोट र रसुवामा आवागमन सहज बनाउन वैकल्पिक मार्ग, तुइन तथा बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा

नुवाकोट,भदौ १६ । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका

रसुवा बाढी प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिन राष्ट्रिय सभाको विशेष प्रस्ताव पारित

काठमाडौँ, भदौ १६ । राष्ट्रिय सभाको आजको बैठकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

भोटेकोशी बाढी : पोखरामा राखिएका ७८ शव व्यवस्थापन

पोखरा, भदौ १६ । चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ७८ वटा शव व्यवस्थापन गरिएको छ।

तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द, चीनतर्फ सयौँ कन्टेनर अलपत्र

सिन्धुपाल्चोक, भदौ १६ । चीन सरकारले नेपाल–चीन उत्तरी नाका तातोपानीको पारिपट्टि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै चिनियाँ पक्षले पोर्टबाट हुने भन्सार तथा कार्गो

सुनचाँदीको मूल्य आज पनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,भदौ १६ । करिब एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा मंगलबार प्रतितोला ५

भोटेकोशी बाढी : सेनाको हवाई तथा जमिनी खोज–उद्धार तीव्र, जलविद्युत् आयोजनाका टनेलमा पनि खोजी

काठमाडौँ, भदौ १६ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। मंगलबार बिहान ११ बजेसम्म सेनाले हवाई साधनमार्फत २३ जनाको उद्धार

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ,भदौ १६ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१