
काठमाडौं,कात्तिक ८ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै जनताको विश्वास फर्काउन मंसिर २५ गतेसम्म चल्ने दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पेरिसडाँडामा अभियान

नुवाकोट,कात्तिक ७ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी हवल्दार ठगेन्द्रबहादुर पाण्डेलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध अनुसन्धान शाखामा कार्यरत पाण्डेले सूचना

तनहुँ,कात्तिक ७। पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–२ जामुनेमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको

मुक्तिनाथ, कात्तिक ७ । दसैँमा मुस्ताङबाट ३६ करोड रुपैयाँभन्दा बढी मूल्यका १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएका छन्। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार

हुम्ला,कात्तिक ७ । नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको लिमी उच्च पाटनमा हिमपातका कारण बेपत्ता भएका थप १८ वटा चौँरीगाईको सकुशल उद्धार गरिएको छ। पाँच दिनदेखि खोजीमा खटिएका दुई समूहले ती चौँरीगाई

सर्लाही,कात्तिक ७ । सर्लाहीमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) र साबुन बनाउन प्रयोग हुने रसायन बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट

काठमाडौं,कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्। नेकपाको दुईमहिने राष्ट्रिय जागरण

काठमाडौं,कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रचार प्रणाली व्यवस्थित गर्दै सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमको प्रभावकारी उपयोग गर्ने भएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक

मुस्ताङ,कात्तिक ७ । दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको छ। प्राकृतिक विपद्का कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्रमा दसैँपछि पर्यटक आगमन बढेसँगै उत्साह थपिएको हो।