विशेष समाचार

सत्तापक्षकै साथीहरु प्रतिपक्षभन्दा बढी आक्रामक र षड्यन्त्रमा लागे: प्रधानमन्त्री ओली

काठमाडौं,पुष ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षकै आफ्ना साथीहरु प्रतिपक्षभन्दा बढी आक्रामक र षड्यन्त्रका गतिविधिहरुमा लागेको बताएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल

जे भयो जनादेशका लागि निर्णय भयो: प्रधानमन्त्री ओली

काठमाडौँ, पुष ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन आकस्मिक जस्तो भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको स्वार्थका कारण उत्पन्न घटना भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा

संसद विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं, पुस ६ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत

प्रधानमन्त्रीद्वारा संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौ,पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकबाट संसद बिघटनको सिफारिस गरिएको श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले

छलफलबाटै समाधान खोज्नुपर्ने नेकपा स्थायी कमिटीको ठहर

काठमाडौं, पुस २ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक्कासि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको नेकपाको विवाद बुधबार केही मत्थर भएको छ । बुधबार सम्पन्न सत्तारूढ

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,पुष २ । सरकारले ल्याएको संवैधानिक परिषद्को कार्यविधि ऐन संशोधन अध्यादेश बदरको माग गर्दै सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन बुधबार दर्ता भएका छन्। सरकारले मंगलबार ल्याएको उक्त अध्यादेश संविधानविपरीत

राजधानीमा काङ्ग्रेसको विशाल प्रदर्शन

काठमाडौं,मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमा विशाल जुलुस निकालेको छ । सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको हो । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ

आज देशभर काङ्ग्रेसले प्रदर्शन गर्ने

काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसले आज सोमबार उपत्यका काठमाडौसहित देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमा माथि गरेको दुरव्यवहार विरूद्ध सोमबार कांग्रेसले देशभर एकसाथ प्रदर्शन

ललिता निवासको जग्गा हिनामिना : अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात थुनामा

काठमाडौं मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ । आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई