विशेष समाचार

महाधिवेशन सार्ने कांग्रेसको तयारी

काठमाडौं साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति

काठमाडौंमा संक्रमण दर बढ्यो, अब अस्पतालले धान्न सक्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं साउन २२स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ ।स्वास्थ्य मन्त्रालयले काठमाडौं लगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड १९ को संक्रमण

विश्वकप छनोटको तयारीका लागि एन्फाको प्रोटोकल तयार

काठमाडौं साउन २२ अखिल नेपाल फुटबल संघ एन्फाले भदौ पहिलो सातादेखि नेपाली टिमको तयारी गर्नको लागि प्रोटोकल तयार गरेको छ। एन्फाले कोरोनाबाट सुरक्षित रहनका लागि हाइजेनिक प्रोटोकल लागू गर्ने जनाएको

काठमाडौंमा कोरोना फैलिने खतरा उच्च, १६ जना संक्रमित सम्पर्कविहीन

काठमाडौं साउन २२काठमाडौं उपत्यकामा बुधबार भेटिएका कोरोना संक्रमितमध्ये १६ जना सम्पर्कविहीन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा १०२ कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये १६

कोरोना संक्रमण समुदायबाट समूह-समूहमा फैलिँदै

काठमाडौं, साउन २२ । कोरोना भाइरसको संक्रमण समुदायबाट समूह समूहमा फैलिएको देखिन थालेको छ । बितेका केही दिनयता कोरोना संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न

मास्कलाई आफ्नो दैनिक आवश्यकताको सूचीमा राखौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं साउन २१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्रो व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह

भारतले कालापानी क्षेत्रमा दोब्बरले बढायो सुरक्षाकर्मी

दार्चुला साउन २० भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाएको छ । ​तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि दूरी कायम गर्न डब्ल्यूएचओको अपिल

काठमाडौं साउन १९ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन

सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना संक्रमण बढ्यो : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ साउन १८स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना भाइरसको संक्रमण बढेको बताएका छन् । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र