
एजेन्सी,वैशाख ७ । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक मंगलग्रहमा हेलिकप्टर उडाएका छन् । नासाले सोमबार मंगल ग्रहमा हेलिकप्टरको सफल उडान गर्न सफल भएको हो । पृथ्वी बाहेकका ग्रहमा

दिल्ली,वैशाख ६ । भारतको दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेसंगै भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको हो । कोरोना भाइरसको संक्रमण

एजेन्सी,वैशाख २ । भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५ सय ६९ जना नयाँ संक्रमित थपिएका हुन्। भारतमा

एजेन्सी,चैत २७ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको निधन भएको छ । त्यहाँको राजदरबार बकिङ्घमले फिलिपको ९९ वर्षको उमेरमा निधन भएको घोषणा गरेको हो । बकिङ्घम राजदरबारले जारी

एजेन्सी,चैत २१ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले

काठमाडौं, चैत २० । ताइवानमा रेल दुर्घटना भएको छ। पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा परी ३६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान भएको सो दुर्घटनामा

एजेन्सी,चैत १८ । भारतमा बितेको २४ घण्टामा थप ५३ हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै त्यहाँ संक्रमितको संख्या एक करोड २१ लाख ४९ हजार

काठमाडौँ,चैत १४ । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले

एजेन्सी,चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी दुई दिने भ्रमणको लागि शुक्रवार बाङ्लादेशको राजधानी ढाका पुगेका छन् । प्रधानमन्त्री मोदीको भ्रमणको