समाचार

झोलुङ्गे पुलबाट खसेर ३२ वर्षीया महिलाको मृत्यु

अछाम,साउन १७ । अछाममा झोलुङ्गे पुलबाट खस्दा ३२ वर्षीया महिलाको मृत्यु भएको छ। चौरपाटी गाउँपालिका–५ गहिल (गड्सिल) निवासी खिना खड्काको आइतबार बिहान झोलुङ्गे पुलबाट खस्दा मृत्यु भएको हो। जिल्ला प्रहरी

प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदी पनि सस्तियो

काठमाडौं,साउन १७ । आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। गत शुक्रबार ताेला १ हजार रूपैयाँले बढेकाे सुनकाे भाउ आज ताेलामा १ हजार ८०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी

बिल सुरक्षित राख्नुहोस्, दैनिक एक लाख जित्ने मौका

काठमाडौं,साउन १७। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगदमा खरिद गरेका वस्तु तथा सेवाको सक्कल बिल दर्ता गराएर कार्यक्रममा सहभागी हुन आग्रह

एक हजार किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ,साउन १७ । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट प्रहरीले एक हजार तीन किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका

ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्यका लागि सम्झौताको सङ्केत

वासिङ्टन,साउन १७ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकसँगको छलफलपछि इरानसँग जारी युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखा तयार भएको दाबी गर्दै तत्काल नयाँ सैन्य आक्रमण नगर्ने

रायो साग प्रतिकिलो २०० रुपैयाँ, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ, साउन १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा

तादीमा भूमि समस्या समाधानको प्रगति समीक्षा, समाधानमा सहकार्य बढाउने प्रतिबद्धता

नुवाकोट,साउन १७ — तादी गाउँपालिकामा भूमि समस्या समाधानसम्बन्धी प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा भूमि समस्या समाधानका लागि हालसम्म भएका काम, उपलब्धि, चुनौती र

देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं,साउन १७ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

कर्णालीमा राष्ट्रिय कोदो दिवस, ‘गरिबको खाना’ होइन पोषणको आधारका रूपमा बुझ्न आग्रह

सुर्खेत,साउन १७ — ‘कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ कर्णालीमा पनि विविध कार्यक्रमसहित मनाइएको छ। कर्णाली प्रदेश