समाचार

पाँचखालमा टिपर चालक चेकजाँच गर्दा पाँच जना लागू पदार्थ सेवन गरेर सवारी चलाउँदै भेटिए

काभ्रे,फागुन ५ – काभ्रे ट्राफिक प्रहरीले सवारी चालकले लागू पदार्थ सेवन गरेर सवारी चलाएको पाइएको जनाएको छ। सोमबार राति सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पाँचखाल क्षेत्रमा सञ्चालन गरिएको विशेष चेकजाँचका

सिलिन्डर बम विस्फोट, निर्वाचनपूर्व स्थानीय त्रसित

दाङ,फागुन ५– दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ। प्रहरीका अनुसार वडा नं. ६ र वडा नं. ८ को सीमाक्षेत्र पातुखोलामा विस्फोट भएको हो। तुलसीपुर अटोभिलेजदेखि

शङ्कास्पद वस्तु राख्दा तीन घण्टा राजमार्ग अवरुद्ध

झापा,फागुन ५– शिवसताक्षी नगरपालिका–१०स्थित कनकाई माई पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने उद्देश्यले शङ्कास्पद वस्तु राख्दा पूर्व–पश्चिम राजमार्ग करिब तीन घण्टा अवरुद्ध भएको छ ।मङ्गलबार बिहान करिब ३ बजे पुलको

लहान–१३ मा उखुमा आगलागी, एक करोडभन्दा बढी क्षति

सिराहा,फागुन ५ – लहान नगरपालिका–१३ घले टोलका किसानले लगाएको उखुमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। सोमबार दिउँसो करिब १२ बजेतिर सरस्वती र घले टोल जाने कच्ची

मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

जनकपुर,फागुन ५- मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा

पश्चिमी वायुको सामान्य प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,फागुन ५ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको

विदेश पठाउने भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ,फागुन ५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा ‘होल्ड’मा

गण्डकी, फागुन ५ – कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन ५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५