समाचार

जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन यसै साता बुझाइने

काठमाडौं,माघ २६ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पाँच महिनापछि छानबिन पूरा गरी रायसहितको प्रतिवेदन यसै साता सरकारलाई बुझाउने तयारी

कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

काठमाडौं,माघ २६ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका तथा सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका पारित गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन १ देखि २१ गतेसम्म ‘फागुन २१ का

नागढुङ्गा–सिस्नेखोला सुरुङको बलम्बु ‘फ्लाइओभर’ निर्माण सम्पन्न

काठमाडौँ, माघ २६ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु ‘फ्लाइओभर’ निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा पुगेको छ। त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग जोड्ने १८० मिटर लम्बाइ र सात मिटर चौडाइको यो

कैफियत देखिएपछि जरिवाना

काठमाडौँ,माघ २६- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ । स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि

१५ जनाले बुझाए इजाजत प्राप्त हतियार

बागमती,माघ २६- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले

अन्नपूर्ण क्षेत्रमा २५ वर्षमा २६ लाख पर्यटक घुमे

गण्डकी,माघ २६- पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१

आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ,माघ २६- निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २६-  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५

६ महिनामै बन्यो मोटरेबल पुल

गोरखा,माघ २६- जिल्लाको पालुङटार नगरपालिका–९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम यही पुस