
काठमाडौँ, चैत २७ — लामो समयदेखि थन्किएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब तीव्र गतिमा छापिन थालेका छन्। सुरक्षण मुद्रण केन्द्रले दुई सिफ्टमा काम सुरु गरेसँगै दैनिक उत्पादन ५/६ हजारबाट बढेर करिब

भैरहवा,चैत २७ । भैरहवास्थित लुम्बिनीमा छ वर्षअघि ल्याइएका पाँच विद्युतीय बस र १४ भ्यान सञ्चालन हुन नसकी थन्किएका छन्। प्रदूषणरहित यातायातमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य भए पनि स्पष्ट कार्यविधि, प्राविधिक
काठमाडौँ,चैत २७- नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा

काठमाडौं,चैत २७ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली

काठमाडौं, चैत २८ — राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकलाई आज शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने

रूपन्देही, चैत २८ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव

काठमाडौं,चैत २७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क निर्धारण गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सुरुङमार्ग

काठमाडौं,चैत २७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा व्यहोर्नुपरेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।नयाँ दरअनुसार पेट्रोलमा

भक्तपुर,चैत २६— नयाँ वर्षसँग जोडिएको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिस्का जात्रा को पूर्वसन्ध्यामा तःमारी क्षेत्रमा भव्य धिमे नृत्य प्रस्तुत गरिएको छ। उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवापुस्ता तथा आन्तरिक पर्यटकहरूको उल्लेखनीय