
काठमाडौँ, चैत २९ — पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी ले सङ्घीयतालाई सुदृढ बनाउँदै जनतालाई थप अधिकार दिन संविधान संशोधन गर्न सकिने बताएको छ। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल
काठमाडौँ, चैत २९ — गृहमन्त्री सुधन गुरुङ ले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन

काठमाडौँ, चैत २९ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घ ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णयमा पुनर्विचार गर्न माग

मकवानपुर, चैत २९ — हेटौँडा उपमहानगरपालिका–१४ नयाँबस्ती टोलकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया सन्तोषी वाइबा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनी

तनहुँ, चैत २९ — तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर

इस्लामावाद, चैत ३० — लामो समयदेखि अशान्त रहँदै आएको मध्यपूर्व क्षेत्रको युद्ध अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच इस्लामावाद मा औपचारिक वार्ता सुरु भएको छ। इरानी सञ्चारमाध्यमहरूले शनिबार सार्वजनिक

नुवाकोट, चैत २८ — नुवाकोट सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न साधारणसभा तथा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट भिमराज बज्राचार्य पुनः अध्यक्षमा निर्वाचित भएका छन्। संघको १२औँ र

काठमाडाैं,चैत २८ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी तयारीप्रति आपत्ति जनाउँदै यस्तो कदम अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ। एक सातासम्म चलेको पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले

काठमाडाैं, चैत २८ — पुष्पकमल दाहाल ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमा हस्तक्षेप भए कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय