समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं, साउन २१ । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम

अटोमोबाइल क्षेत्रलाई राहत दिन माग

काठमाडौं,साउन २१ । व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अटोमोबाइल क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । बुधवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई भेटी कोभिडका कारण सृजित

चालू आर्थिक वर्षको मौद्रिक नीति : अझै ढिलाइ हुने संकेत

काठमाडौं,साउन २१ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न अझै ढिलाइ हुने संकेत गरेको छ । नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

गहना व्यवसाय विस्तारको बाटो खुल्यो : महासंघ

काठमाडौं,साउन २१ । विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् – सरकारले जहाँ पठाए पनि जान तयार छु

अन्यायपूर्वक हटाउन खोजे अदालत जाने काठमाडौं,साउन २१ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएका छन् । निर्देशक शाक्यले सरकारले

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

गुल्मी,साउन २० । जिल्लामा जीप दुर्घटनामा ५ जना घाइते भएको छन् । बुधवार बेलुकी जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–४ खैरेनीबाट लिंगा तर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी,साउन २० । धरान उपमहानगरपालिका ८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी प्रदेश १ ०२ ०४० प ६४०५ नम्बरको मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया

नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बियो

नुवाकोट,साउन २० । नुवाकोटमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरेसंगै जारी निषेधाज्ञा समयावधि लम्बिएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद

बढ्यो कोरोना संक्रमणदर: ४१ सय नयाँ संक्रमित, ३५ को मृत्यु

काठमाडौं, साउन २० । नेपालमा केहि साता यता पुनः कोरोना संक्रमणदर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ हजार १ सय जना संक्रमित थपिएका छन् ।