समाचार

मकवानपुरमा एक पुरुष मृत भेटिए

मकवानपुर,साउन ३० । मकवानपुरको बकैया गाउँपालिका ११ को जंगलमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिएका पुरुष मकवानपुरगढी १ जैरेटार बस्ने वर्ष २८ को मान बहादुर लुङ्बाको रहेको प्रहरीले

गुल्मीमा नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

गुल्मी,साउन ३० । जिल्लामा ४ बर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्वर– ७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणी

टोखा र तारकेश्वर नगरका कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौ,साउन ३० । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर १ स्थित जीफोर फुटसलमा भएको प्रतियोगितामा टोखा नगरपालिकालाई हराउँदै तारकेश्वर नगरपालिकाले

आज २६ सय २४ नयाँ संक्रमित थपिए

काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय

पाल्पामा स्याललाई हानेको गोली छोरालाई लाग्यो, घटनास्थलमै छोराको मृत्यु

पाल्पा,साउन ३० । पाल्पामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले शुक्रबार बेलुकी ६ बजे मकैबारीमा आएको स्याललाई हान्ने क्रममा

खुल्यो छहरे-टोखा सडकखण्ड

नुवाकोट,साउन ३० । अवरुद्ध छहरे-टोखा सडकखण्ड खुलेको छ। अस्थायी प्रहरी पोस्ट छहरेका असई रामबहादुर घिसिङको टोलीले शिवपुरीस्थित काफलडाँडा नजिक गएको पहिरो पन्छाई सडक सुचारु गरेको हो । सडक बनाउन छहरे-टोखा

छहरे-टोखा सडकखण्ड अवरुद्ध, पहिरोले मिनिट्रक बगायो

नुवाकोट,साउन ३० । छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका ८ को काफलडाँडा नजिक पहिरो जाँदा गुर्जे-छहरे सडक अवरुद्ध भएको हो । पहिरोले एक मिनी ट्रक समेत बगाएको बगेको

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि

१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाको ४० लाख खोप आउँदै

काठमाडौं, साउन ३० । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका