समाचार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर २७ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन लगातार चौथो दिन समेत घटेको हो । बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल

विस्थापित हुँदै रेडियो

दोलखा,मंसिर २७ । कुनै जमानामा विश्वकै प्रभावशाली सञ्चार यन्त्र बन्न सफल रेडियो दोलखाबाट विस्थापित हुँदै गएको छ । सञ्चारले संसारलाई नै साँघुरो बनाउँदै गएको र अत्याधुनिक सञ्चार माध्यम भित्रिएकाले पनि रेडियो

गलत परामर्शले ‘मृत्यु’ को भ्रम

विराटनगर,मंसिर २७ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचार गरेका बिरामीको मृत्युको भ्रम अस्पतालले बिरामी र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी नदिँदा उत्पन्न भएको पाइएको छ।  अस्पतालले आफन्तलाई ‘गलत परामर्श’

मेलम्चीको पानी आउने अनिश्चित

काठमाडौं,मंसिर २७ । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुमपश्चिम),मंसिर २७ । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका ६ वटै

ढाका कपडाले पाएनन् बजार

तेह्रथुम (म्याङलुङ),मंसिर २७। म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छन् । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च

अलैंचीको मूल्य बढ्यो, प्रतिमन ७० हजार पुग्यो भाउ

किमाथाङ्का (सङ्खुवासभा),मंसिर २७। सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैंचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैंचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि

मनाङको तापक्रम माइनस १६ डिग्री, बेंसी झर्न थाले स्थानीय

मनाङ,मंसिर २७ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम

आर्थिक संकटको असर : नवलपुरमा व्यवसायी पलायन हुने क्रम रोकिएन, ‘२५–३० प्रतिशत सटर खाली’

मध्यविन्दु (नवलपुर),मंसिर २७ । नवलपुरमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रम बढेको छ । पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली