
गाजा,मंसिर ८ । हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ । ती सबै रफाह सीमा नाका हुँदै

काठमाडौँ,मंसिर ८ । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त

पाल्पा,मंसिर ८ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडा बस्ने ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेका छन् । शुक्रबार बेलुकी ४ बजेतिर

नुवाकोट,मंसिर ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय

नुवाकोट,मंसिर ८ । जिल्लाको लिखु गाउँपालिकामा प्रथम अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु भएको छ । नुवकोट जिल्ला भलिवल संघको आयोजनामा भएको प्रथम अन्तरपालिका स्तरिय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन

काठमाडौँ,मंसिर ८ । दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा

काठमाडौं,मंसिर ८ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी

चितवन,मंसिर ८। चितवनको पर्यटकीय क्षेत्र सौराहामा अन्तरराष्ट्रियस्तरको फिल्म फेस्टिवल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा मङ्सिर २९ देखि पुस ३ गतेसम्म ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुने भएको हो ।

काठमाडौं,मंसिर ८। छिटो निको हुने बहानामा जथाभावी आफूखुशी एन्टिबायोटिक औषधिको प्रयोग बढ्दा जनस्वास्थ्यमा असर पुगेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना अभियान’को पाँचौं दिनका दिन मधेश