
रुकुमपश्चिम,मंसिर ४ । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात

बुटवल,मंसिर ४ । सहकारी अभियन्ता माधव देवकोटाको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियन्ता देवकोटालाई सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।

काठमाडौं,मंसिर ४ । टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुंदैछ । टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णंयले संविधानको धारा १७(२(क) ले

रुकुम,मंसिर ४ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइएते भएका छन् । लु १ ज २२९७ नम्बरको जिप आज बिहान रुकुम–पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक दुर्घटना हुँदा

काठमाडौँ,मंसिर ४ । आइतबार स्थिर रहेको सुन आज भने बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

काठमाडौँ,मंसिर ४ । चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत नुवाकोट खण्डको सर्भे सकेको छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता नेपाल आएको टोलीले करिब एक वर्ष लगाएर नुवाकोटतर्फको सर्भेको

काठमाडौं,मंसिर ४ । सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि जिपिएस

काठमाडौं,मंसिर ४। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक राति गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी कोषमा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ । प्रधानमन्त्री

तनहुँ,मंसिर ४ । जिल्लका तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो । व्यास नगरपालिका–५