
तनहुँ,भदौ १६ । जिल्लामा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा)को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड

काठमाडौं,भदौ १६ । सन् २०२३ को आठ महीनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्टसम्म ६ लाख १ हजार

काठमाडौं,भदौ १६ । माटो खुकुलो बनाउने जापानी प्रविधिको झोल मल पहिलोपटक नेपालमा प्रयोगमा ल्याइएको छ । जापानमा उत्पादन भई कृषि विज्ञहरूको समूह जापान एग्रिकल्चरल स्ट्यान्डर्डमार्फत अग्र्यानिक प्रमाणित झोल मल नेपाली किसानले प्रयोगमा

काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा शुक्रवार गाईजात्रा पर्व मनाइएको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न भागमा बस्ने नेवार समुदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदाका दिन यो पर्व मनाउने

जुम्ला,भदौ १६ । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४

काठमाडौं,भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के

काठमाडौं,भदौ १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका

तनहुँ,भदौ १५ । तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका –३ ग्याजामा सोही ठाउँ बस्ने बर्ष ६८ को पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौ,भदौ १५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्नेभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले चिनियाँ कम्युनिष्ट पार्टीको