समाचार

नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड

काठमाडौं,साउन १६ । नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाले दुईवर्षे कार्यकालका लागि दुगडको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै दलको कर्तव्य : सभापति देउवा

काठमाडौं,साउन १५ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताएका छन् ।       नेपाली कांग्रेस नुवाकोट क्षेत्र

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,साउन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक

रासायनिक मल अभाव छैन : कृषिमन्त्री भुसाल

काठमाडौ,साउन १५ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आइतबारको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिदै वितरणमा केही समस्या

चार दिनमा थपिए एक हजार बढी डेंगु सङ्क्रमित

काठमाडौं,साउन १५ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी,साउन १५ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साईन नपा वडा न. ३ का महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा

नेदरल्याण्ड पठाइने भनेर ४४ लाख ५० हजार ठगी गर्ने कपिल बर्मा पक्राउ

काठमाडौं,साउन १५ । नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरूबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन, संयोजकमा जमकट्टेल

काठमाडौँ,साउन १५ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरुको संगठन ’नुवाकोट– काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार राजधानीको युनियन हाउसमा आयोजित एक भेलाका बीच रमेश जमकट्टेलको नेतृत्वमा ९

नुवाकोट पञ्चकन्यामा एक वृद्ध मृत भेटिए

नुवाकोट,साउन १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एक वृद्ध मृत भेटिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कठेरीका वर्ष ७० का कृष्णबहादुर अधिकारी मृत भेटिएका हुन् । घरमा एक्लै बस्दै