समाचार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं,असार १८ । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा

पशुपतिमा ‘साउने सोमवार’को तयारी शुरू, ‘अधिकमासले नृत्य पूजामा फरक नपर्ने’

काठमाडौं,असार १८। पशुपति क्षेत्र विकास कोषले साउन महीनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी शुरू गरेको छ । साउन महीना भगवान् शिवको महीना भएकाले विश्वभरबाट लाखौँ

मुलुकको कानून विपन्नमैत्री हुन सकेन, मिटरब्याजी तड्पिँदै

काठमाडौं,असार १९ । यो मुलुकमा पहुँचबाहिरका मानिसहरुलाई बाँच्न गाह्रो हुने र सरकारी संयन्त्रबाट नै पाखा लगाउने गरिएका आवाजहरु उठ्ने गर्दछन् । यो आवाज नागरिकस्तरबाट उठ्नु त स्वभाविक छ तर, आइतबार संसदमा

बागलुङ समाज जापानको प्रवक्तामा रामु खत्री

काठमाडौं,असार १७ । बागलुङ समाज जापानको प्रवक्तामा राजु खत्री मनोनित भएका छन् । समाजको पछिल्लो कार्यसमिति विशेष बैठकले खत्रीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । समाज स्थापनाकालदेखि हालसम्म खत्रीले

कोरोना अघिकै लयमा पर्यटन व्यवसाय, बाक्लिन थाल्यो नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या

काठमाडौं,असार १७ । नेपालमा पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्या बढ्न थालेको हो । विदेशी पर्यटकको आगमान निकै उत्साहजनक देखिएको

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा तारबार गर्ने, अवैध संरचना हटाउन निर्देशन

काठमाडौं,असार १७ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास जग्गामा वनेका अवैध

आईओसीले पठायो नयाँ मुल्यसुची, पेट्रोलको मुल्य घट्यो ?

काठमाडौं,असार १७ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मुल्यसुची पठाएको छ । नयाँ मुल्यसुची अनुसार पेट्रोलको मुल्य घटेर आएको हो । पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा

संस्कृति इन्टरनेशनल स्कूलद्वारा पहिलो फ्याब ल्याबको उद्घाटन

काठमाडौं,असार १७ । संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरीज) को भव्य उद्घाटन गरेको छ । उद्घाटन समारोहमा थ्रीडीआई स्कूल,