समाचार

प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, कारण देखाउ आदेश जारी

काठमाडौं,फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं,फागुन २६। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् । यसअघि नवनिर्वाचित राष्ट्रपति

सुन मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं,फागुन २६ । लगातार घटेको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन बढेको छ । आज नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । बिहिबार १ लाख

श्री एयरलाइन्सका सबै उडान बन्द, प्राधिकरणले थाल्यो छानबिन

काठमाडौं,फागुन २६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज देखि श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । बिहीवार (फागुन २५ गते) काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि

चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

काठमाडौं,फागुन २६। चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द

नेपालको वैदेशिक व्यापारः विश्वका १३० देशसँग घाटै–घाटा, अमेरिका अब नाफाको बजार

काठमाडौं,फागुन २६ । आयातमुखी अर्थतन्त्रमा मुलुकको निर्वाह धानिँदै आएको नेपालले वैदेशीक व्यापारमा सधैँ नोक्सान नै नोक्सान भोग्दै आइरहेको छ । नेपालको व्यापार सम्बन्ध रहेका विश्वभरका डेढसयभन्दा बढी देशसँग यहाँको उत्पादन

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं, फागुन २६ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज (फागुन २६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी

सुदूरपश्चिममा कृषि उत्पादन बढ्यो

धनगढी,फागुन २६ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढेको छ । खेती गर्ने तरीकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषि उत्पादनमा वृद्धि भएको हो ।

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं,फागुन २६ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् विक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर