समाचार

मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा

सिन्धुपाल्चोक,फागुन २७ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको

फेवातालमा ‘साइरन’ राखिने

कास्की,फागुन २७ । एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार यात्रुको

घर आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

उदयपुर,फागुन २७ । उदयपुरमा आगलागीबाट एकै घरका  दुई बालबालिकाको शुक्रवार जलेर मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका वडा नं ८ पाँबु पाखाटोलस्थित स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा

१० महीनाको आयातलाई धान्न सक्ने क्षमतामा छौं, अर्थतन्त्र पनि सहज स्थितिमा : गभर्नर अधिकारी

काठमाडौं,फागुन २७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल अहिले करीब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करीब १० महीनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताएका छन् । उनले

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान शुरू

काठमाडौं,फागुन २७ । पोखराबाट अन्तरराष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान शुरु भएको छ । अन्तरराष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

चीनका दुई अधिवेशनको समुद्घाटन

सिन्ह्वा, फागुन २६ । चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ अङ्गको वार्षिक अधिवेशन शनिबार सुरु भएको छ। महान् आधुनिक समाजवादी देश निर्माणमा चीनले सफलता हासिल गर्दैगर्दाको अति महत्वपूर्ण यस वर्षमा उक्त अधिवेशनको

प्रधानमन्त्री हुने बाटोतिर गइरहेको आभास हुँदैछ: गगन थापा

काठमाडौं,फागुन २६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै

पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरणः १५ जनालाई सफाई

काठमाडौं,फागुन २६ । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्ष अघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई

सुदूरपश्चिम विश्वविद्यालय आयोगमा रोजगारीको अवसर, कुन पदमा कतिले पाउँछन् जागिर ?

काठमाडौं,फागुन २६ । ठूलो संख्यामा सुदूरपश्चिम विश्वविद्यालयमा रोजगारीको अवसर मिल्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी