
गुल्मी,पुस ३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति

काठमाडौं,पुस ३ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता

काठमाडौँ,३ पुष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आइतबार नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले

काठमाडौं,प। मकवानपुरको हेटौंडामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान साँडे १ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत धरानबाट काठमाडौं जाँदै गरेको बा.प्र ३-००१ख १९८ नम्बरको

काठमाडौं,पुस ३ । पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ काे खानिखोला पुल नजिकैको सडक भासिंदा सडक अवरूद्ध भएको हो । आज (आइतबार)

काठमाडौं,पुस ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं. १ अन्तर्गतका ७ वटा स्थानीय निकायहरूलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ । पूर्व प्रधानमन्त्री नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका

काठमाडौं,पुस ३ । नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । मंसिरमा बिहेको सिजन सकिए पनि आज सुन तोलामा ६ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

चितवन,पुस ३ । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ मा शनिबार राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट

काठमाडौं,पुस ३ । मोरक्कोलाई हराउँदै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको