
पाटन,मंसिर २३। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि

काठमाडौं,मंसिर २३ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल

काठमाडौं,मंसिर २३ । कतार विश्वकपमा क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शुक्रवार राति ब्राजिल र क्रोयशियाले एक अर्काको सामना गर्दैछन् । एजुकेशन सिटी स्टेडियममा हुने यी दुई बीचको भिडन्त निकै रोमाञ्चक हुने

एजेन्सी,मंसिर २३ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका

गुल्मी,मंसिर २३ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो

काठमाडौं,मंसिर २३ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकार र नेपाल राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । सरकार र नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा जारी

काठमाडौं,मंसिर २३ । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल

काठमाडौं,मंसिर २३ । कतारमा जारी विश्वकपमा शुक्रवार रातिको दोस्रो खेलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्ड भिड्दैछन् । नकआउटमा अमेरिकाविरुद्धको शानदार ३–१ को जितसँगै नेदरल्यान्डले अन्तिम ८ मा ठाउँ सुरक्षित गरेको थियो । मेसी

कपिलवस्तु,मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार