समाचार

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

रुपन्देही,असार २९ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान

मलेसियामा एकै दिनमा दुई हजारभन्दा बढी सङ्क्रमित

मलेसिया,असार २९ । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना सुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको

यस्तो छ आजको सुनको मूल्य

काठमाडौं,असार २९ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेर ९४ हजार ३०० रुपैयाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा

सुुनचाँदी ब्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छः मन्त्री वडु

काठमाडौं,असार २९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताए । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको

लुम्बिनी प्रादेशिक अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु

बुटवल,असार २९ । बुटवलस्थित प्रादेशिक अस्पताल लुम्बिनीले प्लास्टिक सर्जरी सेवा सुरु गरेको छ । यो अस्पतालमा अबदेखि आगोले पोलेको, अनुहारको दाग, खत, कोठी, गिर्खा, ओठ फाटेको, अनुहार र हातखुट्टाको खतलगायतका बिरामीको

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं, असार २९ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

इस्लामाबाद,असार २८ ।  पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

चितवन, असार २९ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ

श्रीलंकामा शुरु भयो इन्धन वितरण, ग्यास स्टेशन र पेट्रोल पम्पमा सर्वसाधारणको ठूलो भिड

श्रीलंका,असार २९ । श्रीलंकाका केही भागमा सोमवारदेखि इन्धन तथा ग्यासको वितरण शुरु भएको छ । आइतवार श्रीलंकाले ३ हजार ७०० मेट्रिक टन ग्यास पाएको थियो । सोही दिन मध्यान्हतिर अज्ञात