समाचार

कोरोना अपडेट: २४ घण्टामा २०२ जनामा पुष्टि, एकको मृत्यु

काठमाडौं,भदौ १२ । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा सङ्क्रमण

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु, एक बेपत्ता

पश्चिम रुकुम,भदौ १२ । शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता भएका छन् भने एक बालिकाको जीवितै

जब झरीका बिच सहरी बिकास मन्त्री टुप्लुक्क पुगे

दाङ,भदौ १२ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो ।वर्षाैँदेखिका

पाल्पामा चिर्पटले हानेर बाबुको हत्या

पाल्पा,भदौ १२ । पाल्पामा चिर्पटले हानेर आफ्नै छोराले बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका ४५ वर्षिय वावु तिलबहादुर दिसालाई उनकै १४ वर्षीय छोराले शनिबार हत्या गरेका हुन् ।चिर्पट

विद्यालयमा मोबाईल निषेध

गुल्मी,भदौ १२ । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ । विद्यार्थीको पढाइमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरी

महँगो बन्दै पर्यटन संघसंस्था

हालै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) को अधिवेशन भई नयाँ नेतृत्वको चयन भयो । टिटीडिसी र एनएमको अधिवेशन पनि हालै सम्पन्न भयो । केही महीनाअघि नेपाल एशोसिएशन अफ टुर

आज भारी वर्षाको सम्भावना

आइतबार विहानै देखि देशभर बर्षा भई रहेको छ । आज दिनभर देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले

मुख्यमन्त्री राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

विराटनगर,भदौ १२ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको

काठमाडौंका ५ सहकारी गाभिने

काठमाडौं,भदौ १२ । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त एकीकरण (मर्जर) मा जान थालेका छन् । सहकारी विभागले २०७० सालमै मर्जर कार्यविधि ल्याए पनि त्यत्ति चासो नदिएका