
खादबारी,असार २५ । जिल्लाको चैनपुर नगरपालिका–१० मा मलामी लिएर फर्कँदै गरेको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा चैनपुर नगरपालीका १० का ६६ वर्षीय खड्गबहादुर भण्डारी

पूर्वी नवलपरासी,असार २५ । पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कावासोती-५ निवासी नवलसिंह झेडी रहेका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती

काठमाडौं,असार २५ । बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टरमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको

काठमाडौं,असार २५ । पछिल्लो २४ घण्टामा १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आरटी पिसिआर र एन्टिजेन विधिबाट जम्मा २६१५ जनामा गरिएको परिक्षणमा १०२ जना कोरोना संक्रमित थपिएका हुन्

नयाँदिल्ली, असार २५ । भारतको अमरनाथ मन्दिर नजिकै शुक्रबार भीषण मुसलधारे वर्षा भएको छ । मुसलधारे वर्षामा परी १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्।

प्युठान,असार २६ । प्युठानको गौमुखी गाउँपालिका वडा नंम्बर -७ नारिकोटलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । नारिकोट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा प्युठान जिल्लाकै पहिलो वडा हो

काठमाडौ,असार २५ । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । असार २५ गते बसेको बढुवा समितिको बैठकले ३२ जना बढुवा सिफारिस

रोल्पा,असार २६ । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका इन्जीनियर नविन डाँगी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । इन्जीनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस

नुवाकोट,असार २५ । सिमसिम वर्षात भैरहेको थियो । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ भद्रुटारमा स्थानीय बिष्णु गिरीको खेतमा बेलैमा ७ हल गोरी नारिएका थिए । त्यतिकैमा पञ्चे बाजाको सुमधुर धुन