
दाङ,भदौ ११ । पछिल्लो समय नेपाली राजनीतिमा एउटा नाम तरंगित भएको छ, त्यो नाम हो ‘अनुराग खड्का’ । युवा पिंढीमा लोकप्रिय बनेका अनुराग नेपाली कांग्रेसका केंद्रीय महाधिवेशन प्रतिनिधि हुन ।

मकवानपुर,भदौ ११ । मकवानपुरमा तीन वर्षकी वालिका मृत फेला परेकि छिन् । जिल्लाको राक्सिराङ गाउँपालिका–३ गोठारीमा तीन वर्षकी भूमिका घलान मृत फेला परेकी हुन् । राक्सिराङ ३ का भुवन सिंह

एजेन्सी, भाद्र ११ । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ । केही वर्षयता भारत र पाकिस्तनबीच दुई भिन्न प्रतिष्पर्धा भए ।

काठमाडौं,भदौ ११ । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । शनिबार सम्पन्न एमाललेको केन्द्रिय कमिटि बैठकले उक्त निर्णय

काठमाडौं,भदौ ११ । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा १७३ जनामा

टोखा,भदौ ११ । टोखा नगरपालिका जथाभाबी टाँगिएका तार व्यवस्थापनतर्फ लागेको छ । नगरपालिकाले प्रदूषण नियन्त्रणका लागि सो अभियानको सुरुवात गरेको बताएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको सक्रियतामा तत्काल

झापा,भदौ ११ । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर

बुटवल,भदौ ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच

रुपन्देही,भदौ ११ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बिहानै सामाजिक सन्जालमा लेखेको मेरो एउटा सपना पूरा भयो भन्ने विचार भारइल बनेको छ । आठ वर्षअघि पौडेलले यो