समाचार

खोटाङमा ट्रयाक्टर दुर्घटना, बालकको ज्यान गयो

खोटाङ,माघ १९ । ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही

नुवाकोटमा टिप्परको ठक्करबाट तामाङको ज्यान गयो

नुवाकोट,माघ १९ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ नयाँपुलमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गएको छ। बुधबार भएको सो दुर्घटनामा परी किस्पाङ गाउँपालिका वडा नं ५ मानेगाउँ बस्ने अन्दाजी ३२

अनेरास्वबियु प्युठानको आरोप आधारहिन, लज्जास्पद र हास्यास्पद : शिक्षक संगठन

प्युठान,माघ १९ । नेपाल शिक्षक महासंघ प्युठान नगरपालिका र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला शाखा प्युठानले प्युठान नगरपालिकामा कार्यरत स्राेत व्यक्ति बिष्णुप्रसाद पाेखरेल माथी नेकपा एमालेकाे विद्यार्थी संगठन अखिल

नुवाकोट आदर्श बुहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा श्रीराम श्रेष्ठ चयन

नुवाकोट,माघ १९ । नुवाकोट आदर्श बुहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा पुनः श्रीराम श्रेष्ठ चयन भएका छन् । बुधबार सम्पन्न छैटौ क्याम्पसको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । भेलाले ९ सदस्यीय

छिमेकीको हत्यामा संलग्न दुई जनालाई जन्मकैद

दैलेख,माघ १९ । नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसूरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको

कोरोना अपडेट: ३६ सय संक्रमित थपिए, ७५ सय संक्रमण मुक्त, १२ को मृत्यु

काठमाडौं, माघ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । सोही समयावधिमा ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य

बर्दियामा १३ वर्षीया किशोरीले जन्माइन् छोरी

बर्दिया,माघ १९ । बर्दियामा एक जना ४१ वर्षीय पुरुषको बलात्कारबाट १३ वर्षीया बालिका हालै सन्तानकी आमा बनेकी छन् । प्रहरीका अनुसार जिल्लाको ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ मनिराम थारुको बलात्कारबाट ती

हेटौंडामा सवारी दुर्घटना हुँदा १ को मृत्यु १ घाइते

हेटौंडा,माघ १९ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन।  मृत्यु हुनेमा

प्रधानमन्त्रीको विज्ञमा नुवाकोटका किरण गजुरेल नियुक्त

काठमाडौं,माघ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त