समाचार

कोरोना अपडेट: थप १० हजार २५४ जनामा संक्रमण

काठमाडौँ, माघ ८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १० हजार २५४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको

इन्डियन प्रिमियर लिगका लागि नेपालका १५ खेलाडी सूचीकृत

काठमाडौं,माघ ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी( ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडी सूचीकृत भएका छन् । आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले

बाँकेमा युवतीको अपहरणपछि बलात्कार

नेपालगन्ज,माघ ८। बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा

दाङमा यो वर्ष धान उत्पादन बढ्यो

दाङ,माघ ८ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र

नुवाकोटका पत्रकार भट्ट माथि दुर्व्यवहार

नुवाकोट,माघ ८ । नुवाकोटका पत्रकार देवचन्द्र भट्ट माथि दुर्व्यवहार भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका एक अधिकृतले पत्रकार भट्टलाई दुर्व्यवहार गरेका हुन ।सेवाग्राहीको गुनासोका विषयमा जानकारी लिन पुग्दा अधिकृत

उपत्यकामा चल्ने सवारीसाधनमा आजदेखि जोरबिजोर प्रणाली लागू

काठमाडौं, माघ शनिबारदेखि काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

हाँस्ने दिन पर्खेका मुहारहरू

जुम्ला, माघ ८ । ३० चैत २०६२, जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको दिन । जटिल भूगोलमा कष्टकर जनजीवन बिताइरहेका जुम्लावासीका लागि ठूलो उपलब्धि हासिल भएको दिन हो यो । हिँडेर

उफ ! महँगी

काठमाडौं, माघ ८। उफ महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने? कसरी आफू बाँच्ने? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना

विपत् व्यवस्थापनमा दीर्घकालीन योजना अभाव

काठमाडौं, माघ ८ । नेपालमा पटक–पटक विपत् आइरहे पनि सङ्घ, प्रदेश र स्थानीय तहले दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थित कार्ययोजना बनाउन सकेका छैनन् । तहगत समन्वय अभावमा विपत् व्यवस्थापन चुनौतीपूर्ण बन्दै