
काठमाडौं,मंसिर १५ । सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरूको नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौं संशोधन नियमावली २०७८

राजस्वमा इन्धन र सवारीसाधनको योगदान दुई तिहाइ वीरगञ्ज,मंसिर १५ । आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो

काठमाडौं, मंसिर १४ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा वडा बालसञ्जाल गठन गरिएको छ। बौडेश्वर माध्यमिक विद्यालयकी छात्रा श्रेया अधिकारी काे अध्यक्षतामा वडा बालसञ्जाल गठन गरिएको हो । टोखा

काठमाडौं,मंसिर १४ । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार चितवनमा भएको चुनावको निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् । अध्यक्ष

बुटवल,मंसिर १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित

चितवन,मंसिर १४ । नेकपा एमालेमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन्। केन्द्रीय निर्वाचन आयाेगकाअनुसार उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुन्। चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको

अछाम,मंसिर १४ । अछाममा बस दुर्घटनामा परेको छ।मंगलसेनबाट धनगढी गइरहेको ना ६ ख ८२९ नम्बरको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना भएको हो। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, मंसिर १४ । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा

काठमाडौं,मंसिर १४ । मतगणना सुरु भएको छ। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको हो। नेतृत्व चयनको लागि केपी शर्मा ओली र भीम